#1.सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु ।
#2.कुनैबेला मायाले भनेको थिएँ, उसलाई इन्द्रेणी भनेर ।
ऊ साँच्चिकै इन्द्रेणी नै रहिछ, अनेक रङ देखाउने । रङहरु पनि यति देखाई कि एक होली बेमौषममै खेलेर गइ
#3.कहाँ माथि उडाएकी मनसुनले, यसरी फुत्त छाड्नलाई रैछ । छाड्नु नै थियो भने अलिक तलैबाट छाडेकी भए हुन्थ्यो, कम दुख्थ्यो
#4.खान्छ मेरा ,बनाउछ रगत मेरै लागि ,छातीमा जतनसङ जोगाएर राख्छु हरेक क्षण तर साला धड्किन्छ चै अर्कैका लागि गद्दर यो मुटु " यो लाइन एक्दमै मन पर्यो । कस्तो प्रकार को प्रेम हगि??
#5.कोहि पाउँछन् बिनापरिश्रम, चाहेकै कुरा । कोहि देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पुरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा
#6.धेरै मरिहत्ते गरेर पाएको प्रेम, प्रेम हुन्न?
त्यो कसैको निगाह हुन्छ कसैको दया हुन्छ।
दयामा बाच्नु भनेको आफ्नै उपरको घात हो
#7.प्रेम बर्खा मात्र मिठो हुदैन ।कहिले कहिलेकाहिँ प्रेम तिर्खा म पनि मिठो हुन्छ
#8. देखिने घाउहरुको मलम हुन्छ,अक्सर नदेखिने घाउहरु सहने चलन हुन्छ

#9.कछुवाले झैं टाउकाे लुकाउँदैमा लुक्न सक्दैन मान्छे ।कहाँ सक्छ मान्छे अाफ्नै छायासँग कुस्ती खेल्न ?
No comments:
Post a Comment